बादलसहितका मन्त्रीहरुलाई माओवादी केन्द्रले फिर्ता बोलायो, २४ घण्टे स्पष्टीकरणको माग
काठमाडौं । राम बहादुर बादलसहितका मन्त्रीहरुलाई माओवादी केन्द्रले फिर्ता बोलाएको छ भने उनिहरुसँग २४ घण्टे स्पष्टीकरणको माग पनि गरेको छ । नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रामबहादुर थापा बादलसहित सबै मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन पनि दिएको छ । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बादलसहित २३ नेतालाई एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेको भोलिपल्ट शनिबार माओवा...