फेरी सुरु भयो माक्समा कालोबजारी, साढे दुई रुपैयाँ पर्ने मास्कलाई लिइन्छ १० रुपैयाँ
काठमाडौँ । कोरोना कहर बढेसँगै स्वास्थ्य सामाग्रीको रुपमा लिइने माक्सको पनि माग उच्च भएको छ । तर त्यहि मौका छोपी कमाउन पल्केकाहरु भने उपभोक्तालाई माक्सको सटेज देखाई कालोबजारी गर्न थालेका छन् । सोहि कुरालाई मध्यनजर गर्दै सरकारले अनुगमनसँगै कारबाहीको प्रक्रिया पनि थालेको छ ।
सरकारले गरेको अनुगमनका क्रममा कम्पनीहरूले प्रतिपिस मास्क २ रुपैयाँ ४ पैसामा होलसेललाई बिक्री गरेको पाइएको ...