किसान भन्छन् – वजारको सुनिश्चितता खोई ?

किसान भन्छन् – वजारको सुनिश्चितता खोई ?
धु्रवराज खनाल चितवन । दुग्ध उत्पादक किसानहरुले उत्पादित दुधको वजार सुरक्षित हुनु पर्ने माग राखेका छन् । हुन त यो माग किसानको वर्षौदेखी पुरा हुन सकेको छैन् । राष्ट्रिय दुग्ध विकास वोर्डले शुक्रवार चितवनको रत्ननगरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा पनि किसानको यस्तै माग प्रस्तुत भए । किसानले न त दुधको उचित मुल्य पाउन सकेका छन् न त वजार ग्यारेन्टी । वजारको सुनिश्चितता नहुँ...