सगरमाथा मोबाइल हाउसको मासिक लक्की ड्र मार्फत इसानले जिते स्मार्ट फोन
चितवन । सगरमाथा मोबाइल हाउसको मासिक लक्की ड्र कार्यक्रम मार्फत इसान पौडेलले स्मार्ट फोन जितेका छन् । रत्ननगर—१, गंगा प्लाजा सौराहामा रहेको सगरमाथा मोबाइल हाउसकको मासिक लक्की ड्र कार्यक्रम अन्र्तगत कुपन नं. १५८८ रहेका बकुलहरका ईसान पौडेलले एयरटेल कम्पनिको करिब १५ हजार पर्ने स्मार्ट फोन जितेका हुन् ।
शुक्रबार आफ्नै कार्यालयमा गरिएको लक्की ड्र कार्यक्रममा मार्फत बिजेता बनेक...