लगातारको पानीले पहिरो खस्दा बिहिबार रातिदेखि मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध
चितवन । लगातारको पानीले पहिरो खस्दा मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । तिन दिन देखि परि रहेको पानीको कारणले गर्दा बिहिबार राति ०२ः१० बजेको समयमा चितवन ईच्छाकामना गा.पा.—६ अन्र्तगत मुग्लिन नारायणगढ सडक खण्डको पांचकिलो भन्ने स्थानमा पहिरो गएको हो ।
अबिरल परेको बर्षाको कारण माथीबाट पहिरो खसी दुई तर्फी बाटो अबरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पान...