पेट्रोलियम पदार्थको मूल्य बढेको बढै, पेट्रोल १२५, डिजेल र मट्टीतेलको १०८

पेट्रोलियम पदार्थको मूल्य बढेको बढै, पेट्रोल १२५, डिजेल र मट्टीतेलको १०८
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै नेपालमा तेलको मुल्य बढ्ने क्रममा रहेको छ । निगमले शनिबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुईरदुई रुपैयाँले वृद्धि गरेको हो । सो बृद्धीसँगै अब पेट्रोलको प्रतिलिटर १२५ र डिजेल र मट्टीतेलको प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमल...