म्यानमारमा सुरक्षा बलले चलाएको गोली लागि एकै दिन ९० जनाको मृत्यु
काठमाडौं । म्यानमारमा सुरक्षा बलले चलाएको गोली लागि एकै दिन ९० जनाको मृत्यु भएको त्यहाँका स्थानिय सञ्चार माध्यमहरुले जनाएका छन् । बीबीसीकाअनुसार शनिबार ‘आर्मड फोर्सज डे’ को दिनसुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा सुरक्षा बलले चलाएको गोली लागि ९० जनाको मृत्यु भएको त्यहाँका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर मृतकको संख्या यकिन हुन भने सकेको छैन ।
राष्ट्रिय टेलिभ...