रत्ननगर नगरपालिकामा बेथिति बढेको भन्दै चार राजनैतिक दलले गरे नगर प्रमुख वनको ध्यानाकर्षण
महेश पाण्डे
चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकामा बेथिति बढेको भन्दै रत्ननगरमा रहेका चार राजनैतिक दलले नगर प्रमुख नारायण वनको ध्यानाकर्षण गरेका छन् । रत्ननगरमा रहेको नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा (बिपल्ब समूह) र देशभक्त गणतान्त्रिक मोर्चा वैद्य समूहले मंगलबार नगर प्रमुख वनलाई भेटेर ८ बुँदै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
महालेखा परीक्षकको कार्यालयले रत...