रत्ननगर नगरपालिकाले बार्षिक समीक्षा गर्दै भन्यो “कार्यसम्पादन उपलब्धी मुलक छ”

रत्ननगर नगरपालिकाले बार्षिक समीक्षा गर्दै भन्यो “कार्यसम्पादन उपलब्धी मुलक छ”
चितवन २९ साउन । रत्ननगर नगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ मा गरेका कामहरुको वार्षिक समीक्षा गर्दै “कार्यसम्पादन उपलब्धी मुलक रहेको निस्कर्ष निकालेको छ । गत आर्थिक वर्षमा नगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति,त्यसको प्रभाव र समस्याहरूको समीक्षा गरी असल अभ्यासहरूलाई चालु आर्थिक वर्षमा अनुसरण गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नगरपालिक...