खैरहनी नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक

खैरहनी नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक
असार ७ गते । चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरवासीले आफुले तिर्नु पर्ने करको बारे पूर्व जानकारी समेत गराएर विद्युतिय भुक्तानी (इपेमेन्ट ) सेवाको विस्तार गर्ने नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । सेवाग्राहीहरुको सहजताका लागि कर तिर्न यस्तो सेवा विस्तार गर्ने निति लिईएको नगर प्रमुख लाल...