फेसबुक कम्प्यूटर सप्लायर्समा ल्यापटप किन्दा आइफोन १३ उपहार

फेसबुक कम्प्यूटर सप्लायर्समा ल्यापटप किन्दा आइफोन १३ उपहार
चितवन । फेसबुक कम्प्यूटर सप्लायर्सले ल्यापटप किन्दा आइफोन १३ उपहार योजना ल्याएको छ । नेपालीहरुको महानचाड विजया दशमी, दिपावली र छठ पर्वको अवसर पारेर फेसबुक कम्यूटर सप्लायर्स तथा डि.टी.टेक्नोलोजीले चाडपर्व विशेष उपहार योजना कार्यक्रम ल्याएको हो । नारायणगढको लायन्स चोक र खैरहनीको पर्सामा रहेको फेसबुक कम्प्यूटर सप्लायर्स तथा सहिदचोक नारायणगढमा रहेको डि.टी टेक्नोलोजीले वि...

नारायणगढमा परामर्श सहितको लक्जरी लाईट्स संचालनमा

नारायणगढमा परामर्श सहितको लक्जरी लाईट्स संचालनमा
चितवन । विकसित हुदै गएको चितवनमा लक्षित गरेर नारायणगढमा लाईट हाउसले सेवा सुरु गरेको छ । घरमा प्रयोग हुने विद्युतीय लाईटको अत्याधुनिक सोरुम ‘ लक्जरी लाईट्स ’ संचालनमा आएको छ । सो–रुमको उद्योग बाणिज्य संघ चितवनका अध्यक्षले उदघाटन गरेका हुन् । नेपाली ब्राण्ड ‘अर्किड ’ ले गुणस्तरीय लाईटहरु उपलब्ध गराउने जनाईएको छ । को लाईट हाउसले लायन्स चोकमा सेवा सुरु गरेको हो । कार्यक्रम...

कम्प्युटर एशोसियसन महासंघ जिल्ला शाखा चितवनको १६ औं शाधरण सभा सम्पन्न

कम्प्युटर एशोसियसन महासंघ जिल्ला शाखा चितवनको १६ औं शाधरण सभा सम्पन्न
चितवन । कम्प्युटर एशोसियसन महासंघ जिल्ला शाखा चितवनको १६ औं शाधरण सभा सम्पन्न भएको छ । कम्प्युटर ब्यवसायीहरुको छाता संगठन कम्प्युटर एशोसियसन महासंघ जिल्ला शाखा चितवनको १६ औं शाधारण सभा सोमबार नारायणगढमा सम्पन्न भएको हो । सो कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सन्तोष जनक भुषालले अहिलेको युग प्रविधिको युग भएकाले यसको महत्व र सबै क्षेत्रको बिकासकालागि संघसंस्था लगाएतसँग सहका...

गरियो नारायणी नदी सरसफाई

गरियो नारायणी नदी सरसफाई
चितवन । नारायणी नदी सरसफाई गरिएको छ । रोटरी क्लब अफ नारायणगढ, स्पाउजेज क्लब अफ नारायणगढ, रोट्रयाक क्लब अफ नारायणगढ र इन्ट्रयाक क्लब अफ वाल्मिकीको संयुक्त आयोजनामा आइतबार (सेप्टेम्बर १२ ) विहान पवित्र नरायणी नदी सरसफाई गरिएको हो । सर्पोटीङ इन्भाइरोमेन्टल डिस्ट्रिक –२८२० जापानको अनुरोधमा प्रकृतिक वातावरण संरक्षणका लागि नदिनाला, ताल तलाउ सरसफाई अभियान अन्र्तरगत सरसफाई गरिएको क्...