नारायणी नदिको बाढीमा दाउरा टिप्नेको भिडियो कथा

नारायणी नदिको बाढीमा दाउरा टिप्नेको भिडियो कथा
महेश पाण्डे चितवन । जब जब नारायणी नदिमा बाढी आउछ तब उनिहरु त्यसले बगाएर ल्याउने दाउरा टिप्न ज्याननै जोखिममा पारेर खट्छन् । उनिहरुलाई थाहा छ यो जोखिमपूर्ण छ तरपनि उनिहरु ज्याननै जोखिममा पारेर भएपनि दाउरा टिप्ने काम गरि रहन्छन् । यसरी जम्मा पारिएको दाउरा धेरैनै संकलित पनि हुने गर्दछ । जसलाई उनिहरुले यसरी गाडीमा हालेर आफ्नो ठाँउमा लाने गर्दछन् । त्यसरी संकलन गरिएको केहि द...