नेविसंघ खैरहनीद्वारा पूर्वी चितवनको चैनपुरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
चितवन । नेविसंघ खैरहनीले प्रतिगमन विरुद्ध पूर्वी चितवनको चैनपुरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । बुधवार साँझ नेविसंघ खैरहनीमा आवद्ध युवाहरुको एक समुहले पूर्वी चितवनको चैनपुर चोकमा मसाल बालेर नारावाजी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले चालेको असंवैधानिक कदमको बिरोधमा पुत्ला दहन गरेका हो ।
युवाहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्दै ‘के पि ओलि म...