चाडपर्वमा फजुल खर्च नगरौँ– बागमती प्रदेश मन्त्री कृष्ण खनाल

चाडपर्वमा फजुल खर्च नगरौँ– बागमती प्रदेश मन्त्री कृष्ण खनाल
महेश पाण्डे चितवन । बागमती प्रदेशका आन्तरिक मामला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले चाडपर्वमा फजुल खर्च आग्रह गरेका छन् । जमुनापुर हेल्प सोसाईटीले आयोजना गरेको प्रथम ब्याडमिण्टन प्रतियोगिताको समापन कार्यक्रममा शनिवार चितवनमा बोल्दै मन्त्री खनालले सो कुरा बताएका हुन् । उनले चाडपर्वमा युवाहरुमा फजुल खर्चगर्ने पनि बानी बढेकाले त्यसतर्फ सचेत हुन पनि आग्रह गरे । उनले खराब...