भारतबाट नेपाल आएको पेट्रोलियम पाइपलाइनबाट इन्धन चोरी हुने गरेको खुलासा

भारतबाट नेपाल आएको पेट्रोलियम पाइपलाइनबाट इन्धन चोरी हुने गरेको खुलासा
काठमाडौं । भारतबाट नेपाल आएको पेट्रोलियम पाइपलाइनबाट इन्धन चोरी हुने गरेको खुलासा भएको छ । भारतबाट बाराको अमलेखगञ्जसम्म इन्धन आपूर्तिका लागि ल्याईएको पेट्रोलियम पाइपलाइनबाट इन्धन चोरी हुने गरेको तथ्य भारतको चर्चित पत्रिका नवभारत टाइम्सले सार्वजनिक गरेको हो । सो पत्रिकाका अनुसार बिहारको सिवानस्थित लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँ नजिकै पाइपलाइनबाट इन्धन चोरी भएको हो । सो पत...