प्रत्यक्ष बैदेशिक लगानी खुल्ला गर्ने सरकारको निर्णय बिरुद्ध किसान तथा उद्यमी आन्दोलित

प्रत्यक्ष बैदेशिक लगानी खुल्ला गर्ने सरकारको निर्णय बिरुद्ध किसान तथा उद्यमी आन्दोलित
महेश पाण्डे चितवन । प्रत्यक्ष बैदेशिक लगानी खुल्ला गर्ने सरकारको निर्णय बिरुद्ध किसान तथा उद्यमी आन्दोलित भएका छन् । सरकारले नेपालमा स्थापित कृषि क्षेत्र सक्षम हुँदाहुँदै स्वदेशी लगानीलाई प्रभाव पार्ने गरी मन्त्रीपरिषदको निर्णयबाट कृषि क्षेत्रमा सर्त सहीत डेरी उद्योग, पशुपंक्षीपालन, माहुरीपालन, माछापालन, फलफुल तरकारी आदी र कृषिका प्राथामिक उत्पादन संग सम्बन्धित व्यवसायमा प्र...