नेपाल जेसीजकाे राष्ट्रिय अध्यक्षमा साैराहा जेसीजका शिव प्रसाद भुषालकाे उमेदवारी
महेश पाण्डे
चितवन । आगामी पुस १ देखि ४ गते सम्म पाेखरामा हुने नेपाल जेसीजकाे ४८ ओैँ महाधिवेशनमा वर्ष २०२२ काे राष्ट्रिय अध्यक्षमा साैराहा जेसीजका शिव प्रसाद भुषालले उमेदवारी दिएका छन् ।
हाल नेपाल जेसीजकाे कार्यकारी उपाध्यक्ष समेत रहेका भुषालले पाेखरामा हुने जेसीजकाे राष्ट्रिय सम्मेलनमा वर्ष २०२२ काे राष्ट्रिय अध्यक्षमा उमेदवारी दिएकाे (शुक्रबार) साैराहामा पत्रकार सम्मेल...