चितवनका नेचर गाईडद्धारा ४ बुंदे माग राख्दै सरकारको ध्यानाकर्षण, पेशानै जोखिममा परेको जिकिर
महेश पाण्डे
चितवन । नेचर गाईड एशोसियसन चितवन, चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा जंगल सफारी र सांस्कृतिक पर्यटन र सो क्षेत्रको संरक्षणमा काम गर्दै आएको नेचर गाईडहरुले ४ बुंदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आज (शनिबार) सौराहामा पत्रकार सम्मेलनको आयोजना गर्दै नेचर गाईड एशोसियसनले ४ बुंदे माग राख्दै सरकारका तिनै तहको ध्यानाकर्षण गराएको हो ।
सो...