भरतपुर महानगरको मेयर र उपमेयरमा काङ्ग्रेसबाट १३/१३ जना आकांक्षी

भरतपुर महानगरको मेयर र उपमेयरमा काङ्ग्रेसबाट १३/१३ जना आकांक्षी
आशिष अधिकारी चितवन । आसन्न स्थानीय तह निर्वाचनको लागि भरतपुर माहानगरपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट मेयरमा १३ जनाको र उप मेयरमा १३ जनाको मनोनयन दर्ता भएको छ । आइतबार भएको मनोनयन दर्तामा मेयर पदमा मनोनयन दर्ता गराउनेमा भरत अधिकारी, शंकर कँडेल, तारानाथ पौडेल, उत्तम जोशी,चित्रसेन अधिकारी, जगन्नाथ पौडेल,रामप्रसाद अधिकारी,विजय शर्मा भुसाल, दिनेश कोइराला, पार्वती शाह ठकुरी ...