चितवनका ३६ जनप्रतिनिधिले गरे माधव नेपालको पार्टीमा सनाखत, ५ जनाले दिए फिर्ताको निवेदन

चितवनका ३६ जनप्रतिनिधिले गरे माधव नेपालको पार्टीमा सनाखत, ५ जनाले दिए फिर्ताको निवेदन
महेश पाण्डे चितवन । चितवनका ३६ जना जनप्रतिनिधिले नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल रोजेका सनाखत गरेका छन् । तर पहिला सनाखत गरेर पनि ५ जनाले भने पछि सनाखत फिर्ताको लागि निवेदन दिएका छन् । सनाखत फिर्ता दिएकाको निवेदन परे पनि सो उपर निवार्चन आयोगले निर्णय लिने चितवनका जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले जानकारी दिए । सनाखत फिर्ता लिनेमा रत्...