निर्धन उत्थान लघुवित्त वित्तीय संस्था टाँडीद्धारा आयोजित व्यवसायीका बाख्रापालन तालिम सम्पन्न
चितवन । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था टाँडीद्धारा आयोजित व्यवसायीक बाख्रापालन तालिम सम्पन्न भएको छ । सो संस्थाले ३१ जना ग्राहक सदस्यहरूको सहभागितामा असार १ गते देखि ३ गतेसम्म टाँडीमा “व्यवसायिक बाख्रा पालन तालिम” सम्पन्न गरेको संस्थाका टाँडी शाखा प्रमुख ज्योति राज रेग्मीले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।
शतिmखोर म स कि सदस्य आइती मायाको सभाअध्यक्षमा सम्पन सो क...