बाबाको बियोगमा छोरीको बेदना
चितवन । बिसं.२०५८ साल साउन महिनाको ३० गते हृदयबिदारक घटना जुन घटना स्मरण गर्दा, गहभरी आँशु आउछ । कसैको आँखा निभेका दिन । एउटी बुढी आमाको कोख रित्तिएको दिन । एक गर्भवती श्रीमतीको सिउदो पुछिएको दिन । चार दिदीबहिनीको दाजुभाइ खोसिएको दिन । दुई छोरा र एक गर्भे छारीको बुबा खोसिएको दिन। सायद कल्पना पनि गर्न सकिदैन होला त्यो घटनाको सारा वृतान्त स्मरण गर्दा सम्पूर्ण परिवार ,आफन्तजन, इष्...