जनकौली वनको निर्बाचन विवादः हिसाब फर्छौट नगरी निर्बाचन नगर्न ओली समुहको माग

जनकौली वनको निर्बाचन विवादः हिसाब फर्छौट नगरी निर्बाचन नगर्न ओली समुहको माग
चितवन । रत्ननगर ७ मा रहेको जनकौली मध्यवर्ती सामुदायिक वनको निर्वाचन विवादमा तानिएको छ । आर्थिक हिनामिना भएको आशंका रहेको सो सामुदायिक वनको निर्वाचन यही फागुन २४ गते हुँदै छ । १७ बर्ष पछि नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचन मुखमै आएर विवादमा तानिएको हो । चितवन निकुञ्ज र मृगकुञ्ज उपभोक्ता समितिले वनको हिसाव किताब फर्छौट नगरी निर्वाचनको मिति तोकेका थिए । नेकपा ओली स...