मुग्लिन नारायणगढ सडक खण्डको पाँच किलो र कुरिनटारको घोप्टे भिरमा लेदो सहितको पहिरो

मुग्लिन नारायणगढ सडक खण्डको पाँच किलो र कुरिनटारको घोप्टे भिरमा लेदो सहितको पहिरो
चितवन । मुग्लिन नारायणगढ सडक खण्डको पाँच किलो र घोप्टे भिरमा लेदो सहितको पहिरो खसेको छ । जसका कारण बिहानै देखि पहिरो खस्दा सडक अबरुद्ध भएको छ । आज (शुक्रबार) बिहान परेको पानीका कारण मुग्लिन नारायण सडक खण्डको पाँच किलोको दुई ठाँउमा पहिरो गएको छ भने मुग्लीन र कुरिनटारको बिचमा रहेको घोप्टे भिरमा पनि पहिरो गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवान राज थापाले जानक...