पेट्रोलियम पदार्थको मूल्य बढेको बढै, पेट्रोल १२५, डिजेल र मट्टीतेलको १०८

पेट्रोलियम पदार्थको मूल्य बढेको बढै, पेट्रोल १२५, डिजेल र मट्टीतेलको १०८
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै नेपालमा तेलको मुल्य बढ्ने क्रममा रहेको छ । निगमले शनिबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुईरदुई रुपैयाँले वृद्धि गरेको हो । सो बृद्धीसँगै अब पेट्रोलको प्रतिलिटर १२५ र डिजेल र मट्टीतेलको प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमल...

नेपाल आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले लगातार बढाई रहेको पेट्रोल, डिजल र मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ अझ बढाएको हो । पछिल्लो पटक चैत्र ३ गते बढेको पेट्रोल, डिजल र मट्टीतेलको मुल्य बढेर अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल÷मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ । १ अप्रिल २०२१ मा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यअनुसा...

नेपालमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, २ हप्ताको फरकमा दुई पटक मुल्यवृद्धि

नेपालमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, २ हप्ताको फरकमा दुई पटक मुल्यवृद्धि
काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । गत फागुन ४ गते बढेको पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी फेरि बढाएको हो । निगमले पेट्रोलियम पदार्थको गत मंगलबार मात्र मुल्यवृद्धि गरेकोमा दुई हप्तामानै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन सबैको मूल्य बढाएको हो । नेपाल आयल निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर...