गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे खेलकुद मन्त्री

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे खेलकुद मन्त्री
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । गुरुङले स्वतन्त्र सांसदको रुपमा गएको निर्वाचनमा प्रदेश सभामा निर्वाचित दीपक मनाङ्गे उर्फ राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्री बनाएका हुन् । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले दीपक मनाङ्गे युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको जानकरी दिए । विवादास्पद छवि भएका मनाङ्गे ...

पर्यटनमन्त्री भट्टराई भन्छन्- फेवातालमुनि व्यक्तिको लालपुर्जा कसरी हुन्छ ?

पर्यटनमन्त्री भट्टराई भन्छन्- फेवातालमुनि व्यक्तिको लालपुर्जा कसरी हुन्छ ?
महेश पाण्डे पोखरा । २१ औँ पोखरा सडक महोत्सव सुरु भएको छ । “सडकमै खाऔँ, सडकमै रमाऔँ” भन्ने नारासहित रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान)को आयोजनामा पुष १२ गते देखि १६ गतेसम्म ५ दिने महोत्सव पोखरामा सुरु भएको हो । शनिबार महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले “फेवातालको पानीमुनि व्इक्तिको लालपुर्जा कसरी हुन्छ ?” भन्ने प्रश्न गरेका ...

“सडकमै खाऔं, सडकमै रमाऔं” भन्ने नारा सहित २१ औं पोखरा सडक महोत्सव आजबाट

“सडकमै खाऔं, सडकमै रमाऔं” भन्ने नारा सहित २१ औं पोखरा सडक महोत्सव आजबाट
महेश पाण्डे पोखरा । “सडकमै खाऔं, सडकमै रमाऔं” भन्ने नारा सहित २१ औं पोखरा सडक महोत्सव आजबाट सुरुहुंदै छ । जसको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) ले अंग्रेजी नयाँ वर्षको अवसर पारेर हरेक वर्ष महोत्सब आयोजना गर्दै आएको छ । जुन नेपालकै सबैभन्दा ठुलो सडक महोत्सब रहेको छ । महोत्सव अवलोकन गर्नका लागि आन्तरिक र बाह्य पर्यटकहरु पोखरा आउने गरेका छ...

पोखरा सडक महोत्सब पुष १२ गते देखी, “सडकमै खाऔं, सडकमै रमाऔं” भन्दै रेवान पोखराको टिम चितवनमा

पोखरा सडक महोत्सब पुष १२ गते देखी, “सडकमै खाऔं, सडकमै रमाऔं” भन्दै रेवान पोखराको टिम चितवनमा
महेश पाण्डे चितवन । पोखरा सडक महोत्सब पुष १२ गते देखी सुरु हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसियसन पोखराको आयोजनामा यहि पुष १२ गते देखी १६ गते सम्म पोखराको लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रफलमा २१ औं पोखरा सडक महोत्सबको आयोजना गरिएको आइतबार सौराहामा पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ । यस पटकको महोत्सबको नारा “सडकमै खाऔं, सडकमै रमाऔं” भन्ने रहेकोले सबै चितवन बासी...