संसद बैठकमा जे पनि हुन सक्ने भन्दै फलामकाे पाता जाेडेर कुर्सीमा गरियाे वाेल्डिङ

संसद बैठकमा जे पनि हुन सक्ने भन्दै फलामकाे पाता जाेडेर कुर्सीमा गरियाे वाेल्डिङ
प्रदेश १  । संसद बैठकमा जे पनि हुन सक्ने भन्दै कुर्सीमा फलामकाे पाता जाेडेर वाेल्डिङ गरिएको छ । बुधवारदेखि सुरु हुने प्रदेश १ को प्रदेशसभा बैठकलाई मध्यनजर गर्दै यसाे गरिएको हाे। अब हुने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाका दाहाल–नेपाल समूहले दर्ता गरेको अविश्वास प्रस्तावका विषयमा छलफल गरिने भएपछि छलफलका क्रममा विवाद र अवरोध हुन सक्ने अनुमान गर्दै प्रदेशसभ...