नेपाल पत्रकार महासंघको निर्वाचनमा आफ्नो नेतृत्वमा अघि बढ्न प्रेस युनियन चितवनको आग्रह

नेपाल पत्रकार महासंघको निर्वाचनमा आफ्नो नेतृत्वमा अघि बढ्न प्रेस युनियन चितवनको आग्रह
चितवन । आगामी चैत्र २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा आफ्नो नेतृत्वमा अघि बढ्न प्रेस युनियन चितवनले सबै संगठन समक्ष आग्रह गरेको छ । बुधबार भरतपुरस्थित कार्यालयमा बसेको प्रेस युनियन चितवनको बैठकले सबै संगठनहरुलाई समावेश गर्दै युनियनको नेतृत्वमा निर्वाचनमा होमिने गरी अघि बढ्न सबैसँग आग्रह गरेको हो । युनियन चितवनका अध्यक्ष अनिल ढकालले जिल्लामा क्रियाशिल सबै पत्रकारसम्ब...