फ्रन्टलाईनमा खट्नेलाई स्वास्थ्य सामाग्री बाड्दै सपना भिलेज, पूर्वी चितवन पत्रकार संघलाई दियो सामाग्री
चितवन । पूर्वी चितवनमा रहेको सामाजिक संस्था सपना भिलेजले फ्रन्टलाईनमा खट्नेलाई स्वास्थ्य सामाग्री प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिदै गएको छ । जस अनुसार पूर्वी चितवन पत्रकार संघलाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
सौराहामा रहेको सपना भिलेज सोसल इम्प्याक्टले बुधवार संघलाई माक्स, सेनिटाइजर र फेसशिल प्रदान गरेको हो । कोरोना नियन्त्रण र संक्रमितको उपचारको लागि स्थानीय ...