क्वेस्ट मोडल कलेजमा तेक्वान्दो ग्रेडिङ सम्पन्न
चितवन । नेपाल तेक्वान्दो संघ, जिल्ला कार्यसमिति चितवनको निति र निर्देशन अनुरूप पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १० मा रहेको क्वेस्ट मोडल कलेजमा तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ ।
प्यारागन मा वि तथा क्वेष्ट मोडल कलेज अन्तर्गत सन्चालन भइरहेको क्युएमसी तेक्वान्दो डोजाङ र न्यू लाइफ तेक्वान्दो डोजाङका ६८ जना तेक्वान्दो विद्यार्थी खेलाडीहरुको शनिवार एक भव्य कार्यक्रमका ...