अबको केहिदिनमानै नेपालमा मनसुन भित्रने

अबको केहिदिनमानै नेपालमा मनसुन भित्रने
काठमाडौँ । नेपालमा मनसुनका लागि अनुकुल वातावरण बनेकोले अबको केहि दिनमा मनसुन भित्रिने मौसमविद्ले बताएका छन् । अबको केहि दिनमानै नेपालको पूर्वी क्षेत्रमा मनसुन भित्रने अवस्थामा रहेको छ । मौसमबिदका अनुसार सामान्यतया नेपालमा जुन १३ तारिखमा मनसुन भित्रने गर्छ । तर यसमा एक दुई दिन तलमाथि हुने गरेको छ । आज बुधवार अर्थात १४ तारिख सम्म मनसुन भित्रिसक्नुपर्ने हो । तर अहिले सम्म ...