बन्दमा पसल खोलेको भन्दै खन्याइयो उम्लिइरहेको तातो तेल, आमाछोरी घाइते
विराटनगर । बिराटनगरमा नेकपाको (प्रचण्ड–नेपाल) पक्षले गरेको नेपाल बन्दको क्रममा पसल खोलेको भन्दै उम्लिरहेको तातो तेल खनाएका छन् । जसमा तातो तेलको छिटा परि आमाछोरी घाइते भएका छन् ।
आज (बिहिवार) पूर्व मन्त्री तथा नेकपा (दाहाल–नेपाल) पक्षका नेता शिवकुमार मण्डलको नेतृत्वमा रहेको लाट्ठीसहितको आन्दोलनकारीको समूह पसलमा पसेर घटना गराएको प्रत्यक्षदर्शीले बताएका छन् । विराटनगर महानगर...