वाइसीयल रत्ननगर नगरकमिटीद्धारा सौराहामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

वाइसीयल रत्ननगर नगरकमिटीद्धारा सौराहामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
चितवन । वाइसीयल रत्ननगर नगरकमिटीले असंबैधानिक कदमको विरोधमा सौराहामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । आइतवार साँझ वाइसीयल रत्ननगर नगरकमिटीले सौराहाको गैंडाचोकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेको हो । वाइसीयल रत्ननगर नगरकमिटी संयोजक राजेन्द्र धामीले संसद् विघटनको विरोधमा माओवादी केन्द्र र केन...

राष्ट्रपति भण्डारीद्धारा मंगलबारका लागि सर्वदलीय बैठकको आह्वान

राष्ट्रपति भण्डारीद्धारा मंगलबारका लागि सर्वदलीय बैठकको आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबारका लागि सर्वदलीय बैठकको आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । अधिकारीले बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोल...