रत्ननगर महोत्सव–२०७८ को सम्पूर्ण तयारी पुरा, फागुन १५ देखि २३ गते सम्म सञ्चालन हुने

रत्ननगर महोत्सव–२०७८ को सम्पूर्ण तयारी पुरा, फागुन १५ देखि २३ गते सम्म सञ्चालन हुने
महेश पाण्डे चितवन । गत पौष २७ गते देखि रत्ननगरको टिकौली चौरमा हुने भनिए पनि कोरोना महामारीको संक्रमण बढेसँगै स्थगित भएको रत्ननगर महोत्सव २०७८ पुनः सुरु हुने भएको छ । भोलि (आइतबार) अर्थात फागुन १५ देखि २३ गते सम्म हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक रत्ननगर उद्योग वाणीज्य संघले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । ११औं संस्करणको महोत्सवको जानकारी दिन आज (शनिवार) ...