रत्नश्रीको अध्यक्षमा घिमिरे चयन : कार्यक्षेत्र लगायत सदस्यता विस्तार गरिने

रत्नश्रीको अध्यक्षमा घिमिरे चयन : कार्यक्षेत्र लगायत सदस्यता विस्तार गरिने
चितवन । रत्ननगरमा रहेको रत्नश्री बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मिष्टर बाबु घिमिरे चयन हुनुभएको छ । होटल स्टार चितवनमा आज आयोजित संस्थाको २१ औँ वार्षिक साधारण सभा तथा विशेष अधिवेशनले घिमिरेलाई अध्यक्ष चुनेको हो । संस्थाको कार्यकाल ४ बर्षको हुने गरेको भए पनि यसअघिका अध्यक्ष राजेन्द्र न्यौपाने विशेष कारणवस विदेश जानुपर्ने भएपछी उहाले राजिनामा दिनुभएको थियो । अध्यक्षको राज...