रेवान सौराहाको आठौं अधिवेशनबाट अध्यक्षमा नरेश गिरी चयन, फुड फेष्टिवल संयोजकमा ध्रुव गिरी

रेवान सौराहाको आठौं अधिवेशनबाट अध्यक्षमा नरेश गिरी चयन, फुड फेष्टिवल संयोजकमा ध्रुव गिरी
चितवन । रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) सौराहाको आठौं अधिवेशनबाट अध्यक्षमा नरेश गिरी चयन भएका छन् । सौराहामा मंगलवार सम्पन्न भएको १५औं बार्षिक साधारण सभा तथा आठौं अधिवेशबाट गिरी अध्यक्षमा चयन भएका हुन् । त्यस्तै हरेक वर्ष रेवान सौराहाले आयोजना गर्ने गरेको फुड फेष्टिभल संयोजकमा भने ध्रुव गिरी चयन भएका छन् । सोही अधिवेशनबाट नव गठित कार्य समितिको प्रथम उपाध्यक्षमा अर...