नेपाल रेडकस सोसाईटी पञ्चकन्या उपशाखाको सभापतिमा अर्जुन पौडेल चयन

नेपाल रेडकस सोसाईटी पञ्चकन्या उपशाखाको सभापतिमा अर्जुन पौडेल चयन
चितवन । रत्ननगर १३ मा रहेको नेपाल रेडकस सोसाईटी पञ्चकन्या उपशाखाको सभापतिमा अर्जुन पौडेल चयन भएका छन् । उपशाखाको आज सम्पन्न एघारौं साधारण सभा तथा चौथो अधिवेशनबाट सभापतिमा अर्जुन प्रसाद पौडेल चयन भएका हुन् । सोही अधिवेशनबाट उपसभापतिमा मिना बुढाथोकी, सचिवमा विनोद अधिकारी, कोषाध्यक्षमा राजेन्द्र कुमार बस्नेत, उप–सचिवमा श्याम सुन्दर गुरागाई, उप–कोषाध्यक्षमा डिल्लीराम कंडेल सदस्य...