अनावश्यक र हावादारी समाचार प्रकाशन नगर्न मेयर दाहालको चेतावनी, कानुनी उपचार खोज्ने संकेत
चितवन । आफु र महानगरलाईलाई मुछेर केहि अनलाईनमा समाचार प्रकाशन भएपछि अनावश्यक र हावादारी समाचार प्रकाशन नगर्न भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चेतावनी दिएकी छिन् । उनले केही अनलाइन समाचार माध्यमहरुले चितवनको भरतपुर महानगरपालिकाले कोरोनाका संक्रमितहरुको शब व्यवस्थापन अत्याधिक रकम असुलेको भन्ने समाचार संप्रेसण गरेको पाइएको तर त्यसमा सत्यता नभएको आफ्नो फेशबुक स्टाटसनै लेखे...