माडीका किसानलाई धान रोप्ने चटारो

माडीका किसानलाई धान रोप्ने चटारो
अजित अधिकारी चितवन । निकै लामो समयको निषेधाज्ञासंगै किसानहरु यतिबेला धान रोप्ने चटारोमा कसिएका छन । कृषि प्रधान क्षेत्रका रुपमा परिचित माडी पछिल्लो समयमा भने खेतीयोग्य जमिन प्लटिङ्ग गर्ने परम्पराले गर्दा खेतीमा आत्मनिर्भर बनेको माडी केही पछाडि परेको हो । पानीको स्रोत भएका सिचाँइ तथा नहर कुलो रहेका क्षेत्रहरुमा रोपाइ सुरु गरिएको छ । बर्षातको समयमा भल छोपुवा जग्गाहरुमा क्र...