राइटपाथ चितवनको युके र युएसए ग्राण्ड सेमिनार

राइटपाथ चितवनको युके र युएसए ग्राण्ड सेमिनार
असार १५, चितवन । राइटपाथ करियर काउन्सेलिङ चितवन शाखामा युके र युएसए ग्राण्ड सेमिनार सम्पन्न भएको छ । आज भएको स्टडी इन युके, युएसए ग्राण्ड सेमिनारमा चितवन आसपासका विभिन्न कलेजका विद्यार्थीहरुको सहभागीता रहेको थियो । सेमिनारमा राइटपाथ करियर काउन्सेलिङका संस्थापक प्रमुख कार्यकारी अधिकृत फिलिप डिसी, आइइसीका ग्लोवल विजनेस डेभलपमेण्टका प्रमुख विजय शेरचनले विद्यार्थीलाई युके तथ...

राइटपाथको भरतपुरमा शैक्षिक मेला

राइटपाथको भरतपुरमा शैक्षिक मेला
भरतपुर, असार २३ । राइटपाथ करियर काउन्सेलिङले शनिबार भरतपुरमा एक दिने शैक्षिक मेला आयोजना गरेको छ । मेलाको इक्यानका जिल्ला अध्यक्ष भानु खरेलले उद्घाटन गरेका थिए । शैक्षिक मेलामा उपस्थित विद्यार्थी तथा अभिभावकलाई अष्ट्रेलिया, क्यानडा, भारतलगायतका १० वटा कलेजको विषयमा परामर्श गरिएको राइटपाथका सीईओ फिलिप डिसीले जानकारी दिए । मेलामा विद्यार्थीहरुले विदेश जाँदा अ...