रत्ननगरमा खुल्यो चितवन रोधी घर, बैशाख ५ गते सम्म राष्ट्रिय कलाकारको प्रस्तुती रहने

रत्ननगरमा खुल्यो चितवन रोधी घर, बैशाख ५ गते सम्म राष्ट्रिय कलाकारको प्रस्तुती रहने
महेश पाण्डे चितवन । रत्ननगर–१, सौराहा चोकमा रहेको साहारा सुपर मार्केटमा बिहिबारबाट चितवन रोधी घर सञ्चालनमा आएको छ । सो रोधी घरको रत्ननगर नगरपालिकाकी उप–प्रमुख बिमला देवी दुवाडीले आज एक कार्यक्रमका बिच उद्धघाटन गरिन् । उद्धघाटन पछि बोल्दै उप–प्रमुख दुवाडीले आफुले अहिले सम्म उद्धघाटन गरेका कुनैपनि संस्थाहरु घाटा भएर बन्द भएको आफुले नदेखेको बताउदै सो रोधी घरको पनि ब्यवसाय राम...