बिश्व पोलियो दिवसको अवसरमा रोटरीको बृहत मोटर –याली सम्पन्न

बिश्व पोलियो दिवसको अवसरमा रोटरीको बृहत मोटर –याली सम्पन्न
महेश पाण्डे चितवन । बिश्व पोलियो दिवसको अवसरमा चितवन र नवलपरासीका ८ वटा रोटरी क्लबहरुले गरेको बृहत मोटर –याली सम्पन्न भएको छ । रोटरी क्लब अफ चितवन, रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ गैंडाकोट र रोटरी क्लब अफ पूर्वी चितवन र रोटरी क्लब अफ कावासोतीको संयुक्त आयोजनामा आईतबार बृहत मोटर –याली सम्पन्...

रोटरी क्लव अफ पूर्वी चितवनद्धारा विद्यार्थीहरुलाई स्कुल ब्याग हस्तान्तरण

रोटरी क्लव अफ पूर्वी चितवनद्धारा विद्यार्थीहरुलाई स्कुल ब्याग हस्तान्तरण
चितवन । रोटरी क्लव अफ पूर्वी चितवनले खैरहनी नगरपालिका वडा नं ३ मा रहेको चन्डी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल व्याग हस्तान्तरण गरेको छ । मंगलबार सो विद्यालयका गरिब तथा जेहेन्दार १४० जना विद्यार्थीहरुलाई रोटरी क्लव अफ पूर्वी चितवनले स्कुल व्याग हस्तान्तरण गरिएको हो । क्लवका अध्यक्ष राममणि न्यौपानको अध्यक्षता तथा रोटरी क्लवका असिष्टन गर्भनर नारायण प्रध...

रोटरी क्लब अफ रत्ननगरको २१ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ रत्ननगरको २१ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न
महेश पाण्डे चितवन । रोटरी क्लब अफ रत्ननगरको २१ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार रत्ननगरमा एक कार्यक्रमको आयोजना गरि रोटरी क्लब अफ रत्ननगरले आफ्नो २१ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ जोन ३० का असिस्टेन्ट गर्भनर नारायण प्रधानले नव गठित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए । ...

रोटरी क्लब अफ रत्ननगरद्धारा हरिहर मन्दिरमा रहेको गुरुकुलमलाई शैक्षिक सामाग्री हस्तान्तरण

रोटरी क्लब अफ रत्ननगरद्धारा हरिहर मन्दिरमा रहेको गुरुकुलमलाई शैक्षिक सामाग्री हस्तान्तरण
महेश पाण्डे चितवन । रोटरी क्लब अफ रत्ननगरले श्री गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालय गुरुकुलम (हरिहर मन्दिर) मा पढ्ने विद्यार्थीहरुकोलागि शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक कार्यमा सक्रिय रहेको पूर्वी चितवनको अग्रिणी संस्था रोटरी क्लब अफ रत्ननगरले शनिवार एक कार्यक्रमको आयोजना गरि श्री गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमलाई करिब रु १ लाख बराबरको सहयोग ...