सहकारीको आधारभुत ज्ञान सम्म नहुदा यसको मुल्यमान्यता, सिद्धान्तभन्दा सहकारी अलि टाढा देखिन्छ

सहकारीको आधारभुत ज्ञान सम्म नहुदा यसको मुल्यमान्यता, सिद्धान्तभन्दा सहकारी अलि टाढा देखिन्छ
हामीदेशभरबाट ६५ औँ राष्ट्रिय सहकारी दिवस मनाउन गइरहेका छौ । नेपालमा नै पहिलो पटक सहकारी दर्ता भएको २०१३ चैत्र २० गते बखानसिङ सहकारी संस्थाहो । सोहीदिनको स्वरुपहामीले बर्षेनी राष्ट्रिय सहकारी दिवसका रुपमामनाउदै आइरहेका छौ । यस अवसरमामहासंघले देशभरका संघ संस्थालाई सहभागिहुनआह्वान गरेको छ । देशका विभिन्न जिल्लाहरुमा सरसफाई, रक्तदान, सेमिनार , गोष्ठि ,सहकारी ¥यालि लगायत विभिन्न ...

रत्नश्रीको अध्यक्षमा घिमिरे चयन : कार्यक्षेत्र लगायत सदस्यता विस्तार गरिने

रत्नश्रीको अध्यक्षमा घिमिरे चयन : कार्यक्षेत्र लगायत सदस्यता विस्तार गरिने
चितवन । रत्ननगरमा रहेको रत्नश्री बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मिष्टर बाबु घिमिरे चयन हुनुभएको छ । होटल स्टार चितवनमा आज आयोजित संस्थाको २१ औँ वार्षिक साधारण सभा तथा विशेष अधिवेशनले घिमिरेलाई अध्यक्ष चुनेको हो । संस्थाको कार्यकाल ४ बर्षको हुने गरेको भए पनि यसअघिका अध्यक्ष राजेन्द्र न्यौपाने विशेष कारणवस विदेश जानुपर्ने भएपछी उहाले राजिनामा दिनुभएको थियो । अध्यक्षको राज...

कसले लेला सुरक्षित सहकारीको नेतृत्व: एमाले-माओवादी गठबन्धन ले कि कांग्रेस एक्लैले

कसले लेला सुरक्षित सहकारीको नेतृत्व: एमाले-माओवादी गठबन्धन ले कि कांग्रेस एक्लैले
चितवन । प्राय सहकारीमा राजनैतिक रस्साकस्सी नदेखिने गरेपनि चितवनकाे कालिका नगरपालिका- ६ स्थित खोलेसिमलमा रहेको सुरक्षित वचत तथा ऋण सहकारीमा भने नेतृत्वकोलागि अल्लि फरक माहाेल बनेकाे छ । संस्थाको नेतृत्व कसले लिने भन्ने बिषयमा सहमति नजुटेपछि निर्वाचनबाट मात्रै संस्थाकाे नेतृत्व चयन हुने भएको छ । साे संस्थाकाे नेतृत्वकोलाग निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रकाे गठबन्...

टाँडीमा रहेको अबिरल बहुउद्देश्यीय सहकारीको गरियो शुभारम्भ

टाँडीमा रहेको अबिरल बहुउद्देश्यीय सहकारीको गरियो शुभारम्भ
महेश पाण्डे चितवन । रत्ननगर–२ टाँडी बजारमा रत्ननगर उद्योग वाणीज्य संघको भुई तलामा रहेको अबिरल बहुउद्देश्यीय सहकारी संस्था लि. को आज (बुधबार) शुभारम्भ गरिएको छ । सो सहकारीको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले एक कार्यक्रमका बिच शुभारम्भ गरेका हुन् । उद्धघाटन पछि बोल्दै मन्त्री खनालले संस्थाको उज्वल भविष्यको कामना गर्दै सहकारीहरु नाफा मुखी भ...