पोल्ट्री व्यवसायी पोखरेल सर्वाेत्कृष्ट कृषक अवार्ड-२०८० बाट सम्मानित

पोल्ट्री व्यवसायी पोखरेल सर्वाेत्कृष्ट कृषक अवार्ड-२०८० बाट सम्मानित
काठमाण्डौं, १ असार । तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड २०८० बाट चितवनका पोल्ट्री व्यवसायी बिनोद पोखरेल सम्मानित हुनु भएको छ । तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर तथा शिखर सम्मान समारोह २०८० मूल समारोह समितिले पोखरेललाई सर्वाेत्कृष्ट कृषक अवार्डबाट सम्मान गरेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्री डा.बेदुराम भुषालले उहाँलाई उक्त अवार्डले सम्मान गर्र्नुभएको हो । देशभरका १...

चितवनका डा. सन्तोष भुषाल राष्ट्रिय चिकित्सक सम्मान—२०७७ बाट सम्मानित

चितवनका डा. सन्तोष भुषाल राष्ट्रिय चिकित्सक सम्मान—२०७७ बाट सम्मानित
महेश पाण्डे चितवन । चितवनका डा. सन्तोष भुषाल राष्ट्रिय चिकित्सक सम्मान—२०७७ बाट सम्मानित भएका छन् । चलचित्रकर्मीहरुसँगको समन्वयमा लामो समयदेखि अनबरत रुपमा सेवा गर्दै आएका डा. भुषाल मंगलबार राष्ट्रिय म्युजिक एन्ड फेसन अवार्ड–२०७७ मा राष्ट्रिय चिकित्सक सम्मान—२०७७ अवार्ड बाट सम्मानित भएका हुन् । बिगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएका डा. भुषाललाई पूर्व उप राष्...