श्री माध्यामिक बिद्यालय चित्रसारीमा अध्ययनरत बिद्यार्थीलाई पोशाक सहयोग

श्री माध्यामिक बिद्यालय चित्रसारीमा अध्ययनरत बिद्यार्थीलाई पोशाक सहयोग
चितवन । नेपाल सरकार, सपना भिलेज सोसियल इम्प्याक्ट र चेन्ज फर नेपालले संयुक्त रुपमा श्री माध्यामिक बिद्यालय चित्रसारीमा अध्ययनरत बिद्यार्थीलाई पोसाक सहयोग गरेका छन् । नेपाल सरकारले माझी, मुसहर, दलित तथा पिछडिएका वर्गका बिद्यार्थीहरूलाई मात्र केन्द्रीत गरेर विद्यालय पोसाक (सर्ट र पाईन्टको थान कपडा) उपलब्ध गराएको भएपनि जातिवाद र धनी गरीबको सोच परिवर्तन हुनु जरुरी छ सबै विद्य...

सपना भिलेजद्धारा चेपाङलाई अम्रिसोको विरुवा वितरण

सपना भिलेजद्धारा चेपाङलाई अम्रिसोको विरुवा वितरण
रत्ननगर ०८ असार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ काउलेका चेपाङ समुदायलाई मंगलवार अम्रिसोको विरुवा वितरण गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्टले सञ्चालन गरेको सबै यात्राको सुरुवात एक सपनाबाट हुन्छ नामक परियोजनाले १०० जना किसानलाई ५० हजार विरुवा वितरण गरेको हो । काउलेमा आयोजित कार्यक्रममा परियोजनाका कार्यक्रम निर्देशक सुजन बस्नेतले विरुवा हस्तान्तरण गरेका थिए । ...