कोरोना मारमा परेका ईच्छाकामनाका चेपाङलाई सपना भिलेजको १२ लाख बराबरको खाद्यान्न सहयोग
चितवन । कोरोना मारमा परेका ईच्छाकामनाका चेपाङ समुदायलाई सपना भिलेजले १२ लाख बराबरको खाद्यान्न सहयोग गरेको छ । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरमा समस्यामा परेका ईच्छाकामना गाउँपालिका वडा नम्बर १ मा रहेको चेपाङ वस्तीलाई मध्यनजर शुक्रबार सपना भिलेज सोसियल इम्ज्याक्टले करिब १२ लाख बराबरको खाद्यान्न सहयोग गरेको हो ।
जुन व्यक्तिहरू फ्याक्ट्रि कलकारखानाहरू ...