फ्रन्टलाईनमा खट्नेलाई स्वास्थ्य सामाग्री बाड्दै सपना भिलेज, पूर्वी चितवन पत्रकार संघलाई दियो सामाग्री

फ्रन्टलाईनमा खट्नेलाई स्वास्थ्य सामाग्री बाड्दै सपना भिलेज, पूर्वी चितवन पत्रकार संघलाई दियो सामाग्री
चितवन । पूर्वी चितवनमा रहेको सामाजिक संस्था सपना भिलेजले फ्रन्टलाईनमा खट्नेलाई स्वास्थ्य सामाग्री प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिदै गएको छ । जस अनुसार पूर्वी चितवन पत्रकार संघलाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो । सौराहामा रहेको सपना भिलेज सोसल इम्प्याक्टले बुधवार संघलाई माक्स, सेनिटाइजर र फेसशिल प्रदान गरेको हो । कोरोना नियन्त्रण र संक्रमितको उपचारको लागि स्थानीय ...

भरतपुर अस्पताललाई सपना भिलेजको सहयोग

भरतपुर अस्पताललाई सपना भिलेजको सहयोग
चितवन: चितवनको पर्यटकीय नगरी सौराहामा रहको सपना भिलेज सोसल ईम्प्याक्टले कोरोना कहर नियन्त्रणमा सहयोग अभियान जारी राखेको छ । कोभिड दोस्रो लहरसँगै लगातार सहयोगमा जुट्दै आएको सपना भिलेजले आज फेरि भरतपुर अस्पतालमा विभिन्न स्वास्थ्य समाग्री सहयोग गरेको छ । सपना भिलेजका अध्यक्ष धुव्र गिरीले एक समारोहका विच अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी र निमित्त मेसु डा.जगन्नाथ...

रत्ननगर अस्पताललाई २० वटा अक्सिजन सिलिण्डर दिदै सपना भिलेज, पहिलो चरणमा ७ वटा प्रदान

रत्ननगर अस्पताललाई २० वटा अक्सिजन सिलिण्डर दिदै सपना भिलेज, पहिलो चरणमा ७ वटा प्रदान
महेश पाण्डे चितवन । सामाजिक कार्यको क्षेत्रमा सक्रिय रहेको सपना भिलेजले २० वटा अक्सिजन सिलिण्डर बकुलहर रत्ननगर अस्पताललाई दिने भएको छ । आज (सोमबार) पहिलो चरणमा ७ वटा अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराउदै संस्थाका अध्यक्ष ध्रुव गिरीले कम्तिमा पनि २० वटा अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका हुन् । गिरीले सपना भिलेज सोसियल इम्प्याक्ट कार्यक्...

पहिला पर्यटक तर अहिले कोरोनाका बिरामी बोक्दै सपना भिजेलको गाडी

पहिला पर्यटक तर अहिले कोरोनाका बिरामी बोक्दै सपना भिजेलको गाडी
महेश पाण्डे चितवन । पर्यटकिय नगरी सौराहामा रहेको सपना भिलेजमा सिजनको समयमा पर्यटक भरिभराउ हुन्थे । ति पर्यटकलाई त्यहा रहेका गाडीले लिएर आउने, घुमाउने र पुर्याउने काम गर्थे । तर अहिले सौराहामा न त पर्यटक छन् न त पर्यटकिय गतिबिधिनै । पर्यटक नभएर के भयो त गाडीलाई सामाजिक सेवामालगाउन के ले छेक्छ र ? भन्ने सोचले रत्ननगर नगरपालिकाको सहकार्यमा सपना भिलेजले कोरोनाका बिरामी बोक्न सुरुव...