साना किसान कृषि सहकारीले बिरेन्द्रनगरमा निर्माण गरेको सार्वजनिक शौचालयको उद्धघाटन

साना किसान कृषि सहकारीले बिरेन्द्रनगरमा निर्माण गरेको सार्वजनिक शौचालयको उद्धघाटन
महेश पाण्डे चितवन । साना किसान कृषि सहकारी संस्था लि.ले बिरेन्द्रनगरमा निर्माण गरेको सार्वजनिक शौचालयको उद्घाटन गरिएको छ । राप्ति नगरपालिका–७, बिरेन्द्रनगर चोकमा निर्माण गरिएको सो सार्वजनिक शौचालयको आज (मंगलबार) एक कार्यक्रम गरि उद्धघाटन गरिएको हो । आर्थीक वर्ष २०६६/६७ सालमा नै जिल्ला बिकास समिति चितवनले सो शौचालय निर्माणका लागि करिब ३८ लाख ८६ हजार ९ सय २० को लागत अनुमान ग...