साैराहाचाेककाे साहारा सुपर मार्केटमा “चिम्नी मल्टिकुजिन रेष्टुरेन्ट एण्ड बार” सञ्चालनमा

साैराहाचाेककाे साहारा सुपर मार्केटमा “चिम्नी मल्टिकुजिन रेष्टुरेन्ट एण्ड बार” सञ्चालनमा
महेश पाण्डे चितवन । पूर्वी चितवनकाे साैराहाचाेकमा रहेकाे साहारा सुपर मार्केटमा "चिम्नी मल्टिकुजिन रेष्टुरेन्ट एण्ड बार" सञ्चालनमा आएकाे छ । पाण्डे दाजुभाइ चिरञ्जीवी पाण्डे र शिवराज पाण्डेकाे संयुक्त लगानी रहेकाे साे रेष्टुरेन्ट एण्ड बारकाे आज (साेमबार) रत्ननगर नगरपालिकाकी उप मेयर बिमला देवी दुवाडीले उद्धघाटन गरिन । उद्धघाटन पछि बाेल्दै उप-मेयर दुवाडीले यस्ताे काेराेना महामा...