गायक शिव परियार र रचना रिमालको स्वर रहेको गीत “सुनको चन्द्रमा” सार्वजनिक
चर्चित गायक शिव परियार र रचना रिमालको स्वर रहेको गीत "सुनको चन्द्रमा" को भिडियो सार्वजनिक भएको छ। दीपक शर्माको संगीत रहेको सार्वजनिक गीतमा कलाकार पुष्प आचार्यको शब्द रहेको छ । गीतमा ओम सुनारको एरेन्ज रहेको छ।
गीतको भिडियोमा शंकर बिसी,शोवित बस्नेत ,उत्सव अधिकारी ,दीपा-दामन्ता र डा. प्रतिक्षा पौडेलको अभिनय रहेको रहेको ।गीतको भिडियो भरतपुरको पटिहानीमा छायांकन गरिएको हो । यस गी...